Monday, April 27सत्यम खबर
Shadow

अपडेटः ३ सय १८ नयाँ संक्रमित थपिए

काठमाण्डौ, ७ माघ – नेपालमा कोरोना भाइरसका आज ३ सय १८ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ३ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ३ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *