Friday, January 16सत्यम खबर
Shadow

अपडेटः विहिबार ४ सय १२ जनामा संक्रमण पुष्टि

काठमाण्डौ, २३ पौष – नेपालमा कोरोना भाइरसका आज ४ सय १२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *