Friday, January 16सत्यम खबर
Shadow

विघटनको प्रस्ताव दुर्भाग्यपूर्ण– मन्त्री त्रिपाठी

काठमाण्डौ, ५ पौष – नेकपाकै सांसद एवम् मन्त्री हृदयेश त्रिपाठीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।


सञ्चारकर्मीसँग कुराकानीमा उनले मन्त्रिपरिषद्को सिफारिस संवैधानिक भए नभएको अध्ययन गर्नुपर्ने बताए ।
‘म मन्त्रिपरिषद् बैठकमा पुग्नै लाग्दा सकियो’, त्रिपाठीले भने, ’यो निर्णय दुर्भाग्यपूर्ण हो ।’ (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *