Thursday, April 23सत्यम खबर
Shadow

फुल्टेक्रा माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन

नेपालगन्ज, १७ पौष – विगत लामोदेखि विवादमा रहँदै आएको फुल्टेक्रा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको बैठक सोमबार अभिभावकहरु बीच सम्पन्न भएको छ ।
फुल्टेक्रा माध्यमिक विद्यालयको अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति समेत चयन गरिएको छ ।
गुमा साहु, निशा हरिजन, अनिता प्रजापति तथा सुभराती जोलाहलाई फुल्टेक्रा माध्यमिक विद्यालय व्यवस्थापन समितिमा चयन गरिएको फुल्टेक्रा माध्यमिक विद्यालयको नयाँ भवन जग्गादाता माधवराम बर्माले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *