Monday, April 27सत्यम खबर
Shadow

भारतीय उपराष्ट्रपति धनकरले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

काठमाण्डौ, १० चैत – भारतीय उपराष्ट्रपति जगदीप धनकरले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । उपराष्ट्रपति धनकरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।

‘रामसहाय यादवज्युले उपराष्ट्रपति पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन र नागरिक तहको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन तपाईंसँग सहकार्य गर्न तायर छौँ,’ भारतीय उपराष्ट्रपतिले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *