काठमाण्डौ, १ माघ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय डायस्पोरा भारतको ब्रान्ड एम्बेसेडर भएको बताए ।
भारत जहिले पनि पाहुनालाई ‘वसुधैव कुटुम्बकम’ को रुपमा भारतीयहरू देखिने गरेको बताए । उनले भने, “तिमीहरू सबै ’राष्ट्रदूत’ हौ, आज भारतलाई आशा र जिज्ञासाका साथ हेरिएको छ । भारतको आवाज विश्वव्यापी मञ्चमा सुनिएको छ । हाम्रो दक्ष पूँजी विश्वको विकास इन्जिन बन्न सक्छ,“ उनले भने ।