Sunday, November 24सत्यम खबर
Shadow

थप एकको मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालगन्ज, २ आश्विन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ निवासी ४५ वार्षिय एक पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नं.–१ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको बाँके स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


दुबै फोक्सोमा निमोनिया देखिएको उनको भेरी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको भेरी अस्पताल स्रोतद्वारा पुष्टि गरिएको छ ।
भाद्र ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको शुक्रबार बेलुकी करीब ५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ महिलासहित ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *