Tuesday, April 21सत्यम खबर
Shadow

हामी चीनको विरोध गर्दैनौं: ताइवान राष्ट्रपति

काठमाण्डौ, २६ भाद्र –चीनले जति उत्तेजित गर्छ, त्यति नै शान्त रहेका ताइवानले निरन्तर शान्तिको प्रयास गर्नुपर्छ, ताइवानी राष्ट्रपति साई इङ्ग–वेनले ताइवान स्ट्रेटका टापुहरूमा आधारित फ्रन्ट–लाइन फोर्सहरूको भ्रमण गर्दा निर्देशन दिएको छ ।

“हामी विवाद उक्साउने छैनौं र हामी आत्मसंयमको निरन्तर अभ्यास गर्नेछौं, तर यसको मतलब यो होइन … हामी प्रतिवाद गर्न सक्र्दैनौं,” उनले थपे ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले हालै टापुको भ्रमण गरेपछि चीनले ताइवान वरिपरि धेरै अभ्यासहरू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *