Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः २ महिलासहित ३ जना घर फर्किदै

नेपालगन्ज, १५ भाद्र – बाँकेका विभिन्न आइसोलेसनबाट आज सोमबार ३ जना निको भाई घर फर्किने भएका छन् । जसमध्ये महिला २ र पुरुष १ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै १ हजार २ जना संक्रमितहरु पुगेका छन् भने विभिन्न आईसोलुसनमा २ सय ६६ जना उपचाररत रहेका छन् । जस मध्ये ७ सय ३० जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *