Sunday, April 19सत्यम खबर
Shadow

अपडेटः देशभर थपिए ५ सय ५४ संक्रमित

काठमाण्डौ, २४ पौष – नेपालमा कोरोना भाइरसका आज ५ सय ५४ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *