Monday, April 27सत्यम खबर
Shadow

अपडेटः १ हजार २ सय ७२ कोरोना संक्रमित थपिए

काठमाण्डौ, १९ मंसिर – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।


शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७५ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *