Monday, March 9सत्यम खबर
Shadow

वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ? : बालेन शाह

काठमाण्डौ, १६ जेठ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि व्यंग्य हानेका छन् ।

आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यंग्य हानेका हुन ।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *