Monday, April 27सत्यम खबर
Shadow

कपिलबस्तु बहुमुखी क्याम्पसमा हाम्रो नेतृत्व हुन्छः दीपक द्विवेदी

कपिलवस्तु, ६ फागुन – कपिलबस्तु बहुमुखी क्याम्पसमा दीपक द्विवेदीको उम्मेदवारीले त्रिभुवन विश्व विद्यालयका सम्पुर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आउँदो फागुन ५ गते स्ववियु निर्वाचन हुन गई रहेको हुँदा कपिलवस्तुमा पनि माहोल तात्तिँदै छ ।
कपिलबस्तु जिल्ला कै धरोहरको रूपमा रहेको कपिलवस्तु बहुमुखि क्याम्पसमा पनि स्ववियु चुनाव निकै रोचक हुने देखिदै छ ।
१५ वर्षको उमेरदेखि नै विद्यार्थी राजनितिमा लागेका र विगत ६ बर्षदेखि सक्रिय भई विद्यार्थी सँगठनहरुमा आबद्ध भई विद्यार्थी राजनितिमा लागेका महाराजगन्ज वस्ने दीपक द्विवेदीले पनि कपिलबस्तु बहुमुखी क्याम्पसमा स्ववियु चुनाव लड्ने तयारी गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *