
नेपालगन्ज, २१ साउन – बर्दियाको भुरीगाउँमा रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ छैंठौं पटक बृहत रक्तदान शिविरमा महिला, पुरुष गरी १ सय ५३ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवारको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिकाकानगरकार्यपालिकाको कार्यालय सैनवार सैनवारका नगर प्रमुख तिलकराम लम्साललेरगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गर्नुका साथै व्यानर वाचन गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडा कार्यालयको परिसर अगाडी आयोजित रक्तदान कार्यक्रममा थारु समुदाय बिकास मञ्च, रेडियो टाइगर एफ.एम., नेपाल रेडक्रस सोसाइटी उप शाखा ठाकुरबाबा भुरीगाउँ, चुरे क्याम्पस बगनहा, मनुषा टिकासिंह बहुमुखी क्याम्पस, लायन्स क्लब अफ ठाकुरबाबा, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा, देबीदत्त ठाकुरबाबा, विकास प्रेमी युवा समूह, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नारी एकताा शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, औषधी व्यवसायी संघ, बिश्वासिलो साकोस, हाम्रो मध्यवर्ती साकोस, प्रगति साकोस, सिको साकोस, सगुन साकोस, किसान कमैया कल्याण साकोस, हिमालय सहकारी साकोस, ठाकुरबाबा बहुउद्देश्यीय सहकारी, नेउलापुर साना किसान, शिक्षक कल्याण साकोस, लगायत सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरुको समन्वय तथा सहकार्यमा सम्पन्न भएको थियो ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडा कार्यालयको परिसर अगाडी आयोजित रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल रत्गैया, सन्दिप आचार्य, निरुता लामिछाने, स्वास्तिका खत्री, सञ्जय बढही, बीरेन्द्र योगी लगायतले प्राविधिकमा अन्यमा थारु समुदाय विकास मञ्च भुरी गाउँका अराधना चौधरी भण्डारी, बिनिता चौधरी, शिला योगी, गरिमा खडका, अशोक थारुकार्यक्रममा सहयोग गर्नु भएको थियो ।
सो रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरकार्यपालिकाको कार्यालय सैनवार सैनवार बर्दियाका नगर प्रमुख तिलकराम लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६१ औं पटक, ठाकुबाबा नगर समितिका अध्यक्ष चल्टुराम थारु, वडा नं. १ का वडाध्यक्ष निमराज खनाल, वडा नं.९ का वडाध्यक्ष राधा चौधरी, शिक्षक नवराज ढुंगाना, पत्रकार पवन जायसवाल ९२ औं पटक रक्तदान गर्नुभएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा सभापति यज्ञ प्रसाद नेपालले रक्तदान गर्नुभएको थियो । यसरी सो कार्यक्रममाचक्रपाणि आचार्य, मणिकला पाण्डे, पदमा आचार्य, दिपकराज भण्डारी, हिरालाल थारु, अर्जुन रिजाल, कृष्णा प्रसाद थारु, सीता थारु, पुष्कर न्यौपाने, अर्जुन नेपाली, रिताथारु, भक्तराज उपाध्याय, दिनेश कडेल, प्रेम प्रसाद खनाल, नरेश तिमिल्सिेना, चित्र प्रसाद पाण्डे, जय प्रसाद पौडेल, तेज बन्धु लम्साल, उमा मल्ल, रामरानी थारु, जगत भण्डारी, अञ्जना थारु, रमेश बहादुर भण्डारी, पुजा सुनार, प्रेमराज ढुंगाना, शोभा थारु, हरिराम थारु, बिजय कुमार सापकोटा, शुक्रराज चौधरी, लक्ष्मण कुमार गौली, हेमराज अधिकारी, रमेश बढुवाल, नरेश बहादुर भण्डारी, अनोज कुमार नेपाली, हिम बहादुर थापा, सुमन खनाल, रामदयाल थारु, यमराज कोइराला, सुरज थारु, धर्मराज डाँगी, सर्वराज भारती, सञ्जय कुश्मी थारु, बुद्धि प्रसाद थारु, शान्ति प्रसाद शर्मा, हरि प्रसाल थारु, बिर्ख बहादुर शाही, अनिल कुमार थारु, भिम प्रसाद ढकाल, श्रीराम थारु, रेशम भारती, श्रीराम चौधरी, नारायण पंगेनी, राजु थारु,गोपाल निरौला, रामदास थारु, भागीमन्त रोकाया, सन्तराम थारु, राजेश ज्ञवाली, ज्ञान बहादुर थारु, शोभनी थारु, रबिन्द्र आर्याल, उमेशराज शर्मा, शरबीर चौधरी, चन्द्रनाथ काफ्ले, किसन बहादुर सिंह, महेन्द्र पंगेनी, राजेश थापा, प्रकाश न्यौपाने, अशोक धमलहवा थारु, राम बहादुर दहित, राकेश थार, दिपक थारु, जिवन कडेल, सुष्मा चौधरी, फुलकुमारी चौधरी, धु्रव कुमार शाह, रमेश थारु, सुनिल चन्द, प्रकृति सुवेदी, तुल्सा झाँ, बिनिता भण्डारी, रामेश्वर बोहरा, टिकाराम थारु, देशराज थारु, प्रेम खडका, पंकज कुमार कौशल प्रहरी हवलदार, मधु पाण्डे प्रहरी जवान, ध्रुवराज बम, कालुराम थारु, भिम बहादुर थारु, खडकलाल पन्थी, जनक शाही, अनिल कुमार थारु, गोबिन्द कुश्मा, कमल थारु, राजु थारु, सुरेश दहित, कृष्ण प्रसाद थारु, फत्तेहसिंह राजबंशी थारु, हरि प्रसाद थारु, दान बहादुर बोहरा, मनोज आचार्य, लोकेन्द्र साउद, आशिष दहित, टेकराज थारु, ऋषि चौधरी,सुजना मगर, अंगानु थारु, मञ्जु लामिछाने, भक्त बहादुर शाही, रबिन कुमार बैद्य, हरि प्रसाद गौली, दिपक लामा, दिपेन्द्र थारु, हरिराम पौडेल, मनीराम थारु, जगतराम थारु, शंकर प्रसाद गौतम, गोबिन्द आचार्य, प्रेमलाल थारु, सन्तोष कुमार थारु, टंकेश्वर भण्डारी, बविता आचार्य, राजेश कुमार बजगाई, सन्तोष कुमार थारु, आदिराम जैसी, बल बहादुर खत्री, धनश्याम न्यौपाने, मन्तराम थारु, सूर्यमणि भण्डारी, महेन्द्र बहादुर शाही, राजेन्द्र प्रसाद सुवेदी, प्रेमसिंह रावत, तिलक गडतौला, पुजा परियार, कृष्णा भण्डारी शाही, गणेश बहादुर थापा, दिलसरा भण्डारी, गंगा कुमारी योगी, अस्मिता थारु, किरन सापकोटा, आकाश बिष्ट, कृष्ण बहादुर भण्डारी, राजन परियारले रक्तदान गर्नुभएको थियो ।
सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर उप प्रमुख बिना कुमारी भट्टराई, स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजबंशी, नि. प्रमुख प्रशासकीय अधिकृत अनन्त सुवेदी, चुरे क्याम्पस प्रमुख रुद्रबहादुर खडका, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भने कार्यक्रममा सहयोग गर्ने संघसंस्था, प्राविधिक तथा रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
