
नेपालगन्ज, ११ बैशाख – बाँकेको नेपालगन्जमा मानव एकता दिवस (२४ अप्रेल) को अवसरमा सन्त निरंकारी मण्डल नेपालगन्जले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७७ जनाले रक्तदान गरेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालगन्जका अध्यक्ष (मुखी) शिवप्रसाद गोडिया, बलराम यादव, नवराज बुढा, चक्रबहादुर बिसी, मनोज गोडिया, सचिन सुनार, धु्रव सुनार, रामु सुनार, हरि बिश्वकर्मा, राजकुमार सुनार, भरतकिशोर गोडिया, नन्नकु घरुक, सूरज प्रकाश गोडिया, रेनु गोडिया, रेखा निषाद, पवन कश्यप, विजयकुमार ठाकुर, पंकजकुमार निषाद, आशा घरुक, उत्तम बैश्य, करन बानिया, अनिषा सुनार, बिशाल गुप्ता, कौशल साहू, अखिल आनन्द, कमलेश मौर्या, कमलसिंह ठाकुर, बिनोद मौर्या, शेखरकुमार देव, सरोज खडका, रामसेवक बैश्य, निलम बनगोसाई, सञ्जय श्रेष्ठ, रबिन्द्र सिंह, सन्दिप कश्यप, राघव भट्टराई, विवेकभट्टराई, शिव सोनी, ललिता घरुक, उत्तम ठाकुर, बविता घरुक, निलम कश्यप, तुलसी बर्नवाल, समिक्षा खान, पुष्पा आहुजा, धनबहादुर सुनार, करिना आहुजा, मुन्ना चौधरी, हितेष भारती, रेशम थापा,अनिल गोडिया, सुस्मिता श्रेष्ठ, अनूपकुमार तिवारी, रितिका ठाकुर, दिपा थापा, दिपक कौशल, गोबिन्द निषाद, नरेश साहू, उदयअली सिद्दिकी, पहलवान मौर्या, सन्जु गिरी, बिमला बिक, पार्वती न्यौपाने, निशा न्यौपाने, सुरेशकुमार गुप्ता, कृष्णबहादुर शाही, अनिषा खडका, रिता बिक, लालबहादुर बिश्वकर्मा, नैनबहादुर मगर, सरोज बुढा, किरनबहादुर शाही, सुरेन्द्रकुमार गोडिया, कमलाकुमारी नेपाली, सुभाष गुप्ता, बिजयबहादुर क्षेत्री, राजेश कश्यप लगायत ७७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोमप्रकाश सापकोटा, महेश राना क्षेत्री, हिमांशु मौर्या, बीरेन्द्र योगी, बैकुण्ठ रेग्मीलगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

सो कार्यक्रममा सेवा दलका सदस्य राम खेलावन गोडिया, शिव प्र. गोडिया, मनोज गोडिया, शंकर बस्याल, पवन कश्यप, कमलसिंह ठाकुर, राजेश कश्यप, दिपक गुप्ता, पंकज निषाद, बविता घरुक, श्याम भारती, मालती भारती, अरबिन्द देव, समाजसेवी माधवराम वर्मा, सालमी कश्यप, रञ्जना भट्टराई, प्रिया कश्यप, रेनू गोडिया, नरेश गोडिया, राघव भट्टराई लगायत २५ जनाले सहयोग गरेका थिए ।

