Friday, April 24सत्यम खबर
Shadow

खानद्वारा मिश्रालाई सम्मान

नेपालगन्ज, १६ मसिर – नेपाल अडिटर्स एसोसिएन (अडान)का केन्द्रिय उपाध्यक्ष तथा खान एण्ड कम्पनी बाँकेका सञ्चालक अब्दुल करिम खानद्वारा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रालाई हार्दिक बधाई तथा नेपालगन्जमा आज विहिबार सम्मान गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य मिश्रालाई बधाई तथा सम्मान गरिएकाे खान एण्ड कम्पनी बाँकेका सञ्चालक खानले बताउनुभयाे । उक्त सम्मान तथा बधाई कार्यक्रममा नेकपा एमाले बाँकेका नेता गिरिजाप्रसाद पाठक लगायतको सहभागिता रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *