Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः २ सय १३ कोरोना संक्रमित थपिए

काठमाण्डौ, १५ माघ – नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज २ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *