Sunday, April 19सत्यम खबर
Shadow

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाण्डौ १५ पौष – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता दाहाललाई मेडीसिटी अस्पताल भर्ना गरेको स्रोतले बतायो ।
बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ । (नेपालपत्र)

फाईल फोटोः सीता दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *