Tuesday, April 28सत्यम खबर
Shadow

दक्षिण चीन सागरमा फिलिपिन्सको सैन्य जहाज र चिनियाँ सैन्य जहाज बीच भिड्न्त

काठमाण्डौ, १७ बैशाख – दक्षिण चीन सागरमा फिलिपिन्सको सेना र चिनियाँ सेनाहरु बीच भिडन्त भएको जनाइएको छ ।

फिलिपिन्सका कोस्ट गार्डले शुक्रबार दक्षिण चीन सागरमा चिनियाँ जहाजहरू सँगको भिडन्तमा संलग्न भएको बताएको हो ।

एउटा चिनियाँ जहाजले फिलिपिन्सको जहाजबाट करिब १५० फिटको दूरीमा “खतरनाक चाल चलाएको“ थियो, जबकि अन्य दुई जहाजले “आक्रामक रणनीति“ प्रदर्शन गर्यो, जसले “फिलिपिन्सको जहाजको सुरक्षाको लागि निकै महत्वपूर्ण खतरा“ देखिएको फिलिपिन्सको अधिकारीहरुले जनाएका छन् । हिन्दुस्तान टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *