Wednesday, April 22सत्यम खबर
Shadow

वन तथा वातावरण मंन्त्रीको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेश कार्यक्रममा आयोजना

मेवालाल यादव
रौतहट, १० मंसिर – मंसिर १४ गतेको दिन रौतहटको माधोपुर बजारमा वन तथा वातावरण मंन्त्री रामसहाय यादवको प्रमुख अतिथ्यमा बृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गरिएको छ ।

माधवनारायन नगरपालिका अन्तर्गत रहेको माधोपुर बजार स्थित जनता समाजवादी पार्टी नेपालको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम हुन गईरहेकोमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री यादव ज्युको कार्यक्रममा बहुसङ्यक उपस्थितका लागि कार्यक्रम भब्यताकासाथ सफल वारे सम्पुर्ण जनसमुदायमा जसपा पार्टीले अब्हान गरेका छन् ।

बृहत पार्टी प्रवेश तथा ३० औअपांग दिवसको अवसरमा अपाङ्गहरुलाई सहयोग सामग्री बितरण हुने श्रोतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *